त्रिशुलीमा डुबेको गाडी भेटियो

चितवन । जीप दुर्घटनामा परी वेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा रहको गोताखोरको टोलीले त्रिशुली नदीमा डुबेको अवस्थामा गाडी फेला पारेको छ ।दुर्घटनास्थल मुग्लीनको घोप्टेभीरबाट करिब १०/१५ मिटर तल नदीमा डुबेको अवस्थामा खोज टोलीले गाडी फेला पारेको चितवनका प्रहरी प्रमखु बसन्त कुँवरले जानकारी दिए । उनले भने ‘दुर्घटनास्थल भन्दा करिब १५ मिटर तल पानीमा … Continue reading त्रिशुलीमा डुबेको गाडी भेटियो